तरकारीले बनायो ५ करोडको मालिक

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ किमडाँडाका कृषक पुष्करनाथ बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र काँक्रो मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । सबै बोटमा लटरम्मै काँक्रो फलेको छ । हाइटेक प्रविधिबाट टमाटर खेती सुरु गरेका उनले एउटा हाइटेक प्रविधिबाट र स्थायी टनेलमा लगाएको काँक्रो खेतीबाट यो याममा ७ लाख बराबरको काँक्रो उत्पादन गर्ने…