‘प्रचण्डकी छोरीको पालिकालाई करोडौँ बजेट, हामीलाई एक पैसा छैन’

गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पर्ने पालिका हो– गैँडाकोट नगरपालिका । राज्य पुनर्संरचनाको क्रममा नवलपरासी जिल्ला विभाजन भएर नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी २ जिल्ला बन्यो । बर्दघाट सुस्ता पश्चिमलाई लुम्बिनी प्रदेशमा राखियो भने बर्दघाट सुस्ता पूर्वलाई गण्डकीमा । भौगोलिक अवस्था हेर्ने हो भने गैँडाकोट सुगम पालिकामा पर्छ ।…