पढ्न जाने विद्यार्थी जम्मा एकजना, शिक्षक ३ जना

पर्वत । पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै गएका छन् । अवसरको खोजीमा गाउँबाट बसाई सर्नेक्रम बढेपछि विद्यालय खाली हुँदै गएका हुन् । यस्तै समस्या रहेको छ, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीको अर्जिकोटस्थित सहिद शुक्र आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको ३ वटा भवनमा ८ वटा कक्षाकोठा छन् । ३ शिक्षकको दरबन्दी रहेको सो विद्यालयमा…