‘मेरो कार्यकालमा होइन, अबको २० वर्षमा हेटौँडा कस्तो हुन्छ सोध्नुस्’

बाग्मती प्रदेशको राजधानी रहेको हेटौँडा उपमहानगरपालिका भौगोलिकसँगै राजनीतिक हिसाबमा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । प्रदेशको सबैजसो प्रशासनिक काम काज हुने थलो भएकाले पनि यसलाई विशेष मानिन्छ । देशको प्रमुख २ राजमार्ग महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको संगम स्थल हेटौँडा देशको तेस्रो ठुलो औद्यौगिक नगर हो भने यसले भारतसँगको प्रमुख नाका वीरगन्जलाई राजधानीसँग जोड्ने काम पनि…