सिटिइभिटीले तोक्यो प्रि-डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, बाग्मतीले शैक्षिक सत्र २०८०/०८१ को डिप्लोमा/प्रमाण पत्र तहको नतिजा संशोधन गरेको छ । डिप्लोमा/प्रमाण पत्र तहको मिति २०८०/०५/१३ गते प्रकाशित वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको नतिजामा स्वास्थ्य तर्फको सामान्य चिकित्सा कार्यक्रमको नतिजामा भएको प्राविधिक त्रुटिलाई संशोधन गरेको हो । परिषद्ले एक विज्ञप्ति जारी गर्दै त्रुटि सच्याई पुनः नतिजा प्रकाशन…