१० अर्ब लगानी भएर पनि किन निराश छन् होटल व्यवसायी ?

जनपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल पनि खुल्न थालेका छन् । यहाँ सानो तथा ठूलो लगानीका करिब २ सय होटल सञ्चालनमा छन् । ती सबै होटलमा हालसम्म…