काठमाडौँ महानगरमा दुध र पानीको गुणस्तर कायम गराउनेगरि तत्काल काम थाल्न निर्देशन

काठमाडौँ । खुल्ला र अनौपचारिक रुपमा विक्री गरिने दुध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ । आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई…