तस्विरमा प्रकृति

  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना । सुर्खेतको भेरीगंगा नगरपालिका वडा –५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त पोथीबाघ । मवानपुर जिल्लाको कलंकीमा रहेको कुलेखानी जलाशय । इन्द्रसरोवरको नामले प्रख्यात कुलेखानी…