बाली विज्ञान पढ्ने विद्यार्थीलाई मासिक ३ हजार भत्ता दिँदै जलजला गाउँपालिका

पर्वत । जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएको छ । शिक्षा र कृषिका क्षेत्रमा विकास केन्द्रित रहेको गाउँपालिकाले शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने रणनिती लिएको हो । जसकालागि गाउँपालिकाले शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरबन्दी मिलान तथा तह समायोजनको प्रकृया अघि सारेको गाउँपालिकाका प्रमुख राजु आचार्यले बताए । गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी…