कैलाली । कैलालीकाे धनगढी उपमहानगरपालिकाले आफ्नाे आन्तरिक आम्दानीमा वृद्धि गरेकाे छ । आर्थिक वर्ष २०७९/८० मा अघिल्ला वर्षकाे तुलनामा आन्तरिक आम्दानीमा वृद्धि उपमहानगरपालिकाले जनाएकाे छ । धनगढीले गत वर्ष विभिन्न २३ वटा शीर्षकमा २७ करोड ८६ लाख २२ हजार ५९६ रुपैयाँ आम्दानी गरेको छ । उपमहानगरपालिकाले गत वर्ष सबैभन्दा बढी ठेक्काबाट ५ करोड ७२ लाख…