देशका ७५३ वटै स्थानीय तहमा सुनिने आमविषय भनेको प्रमुख प्रशासकीय अधिकृतको अभाव, ‘हाकिम’ र पालिका प्रमुखबीचको विवाद, अपर्याप्त कर्मचारी, खटाएको ठाउँमा कर्मचारी जान नमान्नेलगायत समस्या हुन् । पालिकाको प्रशासन दरिलो नहुँदा केही पालिकामा त अहिलेसम्म बजेट पनि आउन सकेको छैन । पालिकामा जनप्रतिनिधिभन्दा पनि प्रशासन दरिलो हुनुपर्छ भन्ने उदाहरण प्रशस्तै छन् । बजेटको दुरुपयोग रोक्नेदेखि…