जिल्लाबाट दर्जन सांसद् र २ मन्त्री, स्थानीयका समस्या ज्यूँका त्यूँ !

स्याङ्जा । मुलुक संघीय संरचनामा गएको ८ बर्ष पूरा भएको छ । एक कार्यकाल पूरा गरी दोस्रो पटक तीनै तहको निर्वाचन सम्पन्न भएको पनि १ वर्ष पूरा भइसकेको छ । निर्वाचनका बेला आश्वासन बाँड्ने नेताहरूले चुनाव जितेर गए पनि नागरिकका समस्या पूरा नगर्ने तर आश्वासन भने पटक–पटक दिने गरेको गुनासो स्याङ्जाका स्थानीय छ । दलित…