काठमाडौँ । सरकारको मातहतमा रहेको निकाय कर्मचारी सञ्चय कोषले वर्षौंसम्म सर्वोच्च अदालतले दिएको आदेशको अवज्ञा गरेको छ । कानुन विपरीत नियमावली संशोधन गरी कर्मचारी नियुक्त गरिएको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले कोषको निर्णय बदर गर्ने आदेश दिएकामा ३ वर्ष हुन लाग्दा अझैसम्म पनि अटेरी गरेको हो । सञ्चय कोषले आफ्नो सेवा सर्तसम्बन्धी नियमावली २०७५ असोज…