काठमाडौँ । काेसी प्रदेशमा बनेकाे नयाँ समीकरणकाे विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग गठबन्धन भत्किन नदिने प्रतिबद्धता जनाएका छन् । यससँगै कोसी प्रदेशमा नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको पनि समर्थन रहने भएको छ । सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोसीमा एमालेको सहयोगमा सरकार बनाउन भूमिका खेलेका कोइरालाले…