शहरी विकास मन्त्रालयको बजेट असन्तुलित : सांसद चौरसिया

काठमाडौं । नेपाली कांग्रेसका सांसद अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा शहरी विकास मन्त्रालयको विविध खर्चमा २२ लाख राखिएको र शीर्षक किटान नगरिएको भन्दै उनले भने, ‘…जसरी बजेटमा स्वइच्छाचारित छ यस्तो (शीर्षक विनाको रकम)ले आर्थिक स्वइच्छाचारिता अझ बढ्छ ।’ शहरी विकास मन्त्रालयले बजेट असमान रूपमा वितरण…