वायुसेवा निगमको विकासमा ठोस योजना आवश्यक : पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको गरिमा रक्षा गर्नुपर्ने बताएका छन् । निगमको ६६औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस संस्थाको विकासका लागि ठोस योजना आवश्यक रहेको समेत बताए । विभिन्न आरोह–अवरोहका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा अलग्गै छाप बनाउन सफल भएको निगमले आफ्नो गरिमामा आँच पुर्‍याउनु…