कर्मचारी र पदाधिकारीकाे बुद्धि पलाओस भन्दै मायादेवी मन्दिरमा दिप प्रज्वलन

भैरहवा। लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन । विहार गुम्बामा पर्यटक खचाखच तर हाेटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेकाे भन्दै विराेध स्वरुप कार्यक्रम गरिएकाे हाे ।