तपस्वी रामबहादुर बम्जनले चढ्ने गाडीकाे मूल्य ५ करोड !

काठमाडौं । मंगलबार पक्राउ परेका राम बहादुर बम्जनले ५ करोड पर्ने ल्याण्डक्रुजर जेडएक्स गाडी प्रयोग गर्ने गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) ले उनले प्रयोग गर्ने सो गाडी ललितपुरको बुङमती बस्ने बर्ष ४५ को बौद्ध श्रवन धर्म संघ ललितपुको अधक्ष्य पनित महर्जनको नाममा रहेको बताइएकाे छ । सेतो रङ्गको सो गाडी…