काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावको लागि मतपत्र छपाइ सुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचनको नमुना मतपत्र छपाइ सुरु भएको छ । १० लाख मतपत्र छपाइ हुनेछ । समानुपातिकको मतपत्र छपाइ पर्सि २४ गतेबाट हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार करिब २ करोड ८ लाख समानुपातिक…