काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको समूह चरणको दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गर्दै नेपालले लगातार जित हात पारेको हो। नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन…