काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले मंगलबार प्रतिनिधि सभामा गुहार मागेका छन् । शून्य समयमा उनले ‘गुहार, गुहार, गुहार’ भन्दै अभिव्यक्ति सुरु गरेका हुन् । गुहार माग्दै उनले भने, ‘कहिले समितिमा विचाराधीन विधेयक लुटेको छ । कहिले सार्वभौम संसदको अधिकार लुटेको छ ।’ सांसद भोटेले अगाडि भने, ‘कहिले १८…