हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय १५ जना लाभान्वित

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट तीन सय १५ जना लाभान्वित भएका छन् । गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी भएको एकदिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका हुन् । आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित…