काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई स्थायित्व दिएर देश विकासमा योगदान गर्न एमालेसँग सहकार्य गरिएको बताएका छन् । उनले राज्यलाई अस्थिर बनाएर काँग्रेसले टुलुटुलु हेर्न नसक्ने भएकोले यो गठबन्धन चाहिएको बताएका हुन् । नेपाली काँग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटमा बोल्दै सिंहले देशलाई स्थायित्व दिने, अप्ठ्यारो पर्दा निकास दिने र…