वैशाख ४ गते कांग्रेसले संसदीय दलको नेता छान्ने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया वैशाख २ गते सुरु हुने भएको छ ।   दलको नेता चयनका लागि गठित निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले वैशाख २ गते बैठक बसी प्रक्रिया सुरु गर्ने र वैशाख ४ गते निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । रसाइलीले भने, “वैशाख २ गते बैठक…