काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदको लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक सूचनामार्फत नेपाल टेलिकमको प्रबन्ध निर्देशक अर्थात् ‘एमडी’ पदका लागि दरखास्त माग गरेको हो । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा आवेदन दिनका लागि ३५ वर्ष पूरा भई ५८…