भन्सार छली ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको सामान बरामद

धनुषा । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको ७ लाख ५७ हजार बराबरको खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामानसहित मोटरसाइकल धनुषा प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान आइतबार प्रहरीले बरामद गरेको हो । सामान ओसारपसारमा प्रयोग गरिएका ३ वटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला…