सर्लाही । काठमाडाेैंबाट प्रहरी नियन्त्रणमा परेको लिटिल बुद्धको नामले चिनिएका राम बहादुर बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीबार सरकारी वकिल कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा पेश गरेको छ । उनी विरुद्घ जिल्ला अदालतमा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शेषणको आरोपमा मुद्दा परेको थियो । काठमाडौंबाट स्थलमार्ग भएर सर्लाही ल्याइएका अभियुक्त बम्जनलाई प्रहरीले सरकारी…