मुगु । छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटना अझै पत्ता लागेको छैन । हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को सहयोग मागेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई केन्द्रीय अनुसन्धान ब्युरोको टिम पठाउन पत्राचार गरेको छ । त्यसअघि जिल्ला प्रहरी कार्यालय मुगुले कर्णाली प्रदेश…