रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै

कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्रांगारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्रांगारिक पदार्थको मात्रा २.५ देखि ३ सम्म पिएच देखिएको जानकारी दिए । उनका अनुसार माटोमा प्रांगारिक पदार्थको पिएच ५भन्दा…