काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रुपियाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपियाँ ४० पैसा र बिक्रीदर एक…