१४ वर्षमा पनि बनेन लम्सुवाघाट पुल

भोजपुर- उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भईरहेको पक्की पुल १४ वर्षबाट अलपत्र बनेको छ। करिव चार करोड खर्च भएपछि यो पुल निर्माण अलपत्र बनेको हो। लम्सुवाघाटमा वि.सं. २०६७ सालबाट पुल निर्माण थालिएको थियो। छ पिलरको बेस राखेपछि यहाँको पुल निर्माण अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। ‘पुल…