छाडा चौपायकालागि १० मेट्रिक टन साइलेज ल्यायौं, २ जनाले दैनिक ज्यालादारीमा हेरचाह गर्नेछन् : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा काञ्जी हाउसमा राख्ने भएको छ । महानगरका मेयर बालेन साहले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं. ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने बताएका हुन् । काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइएको छ । चौपायालाई खुवाउन १०…