जुम्ला । सरकारले लक्ष्यअनुसारकाे राजस्व उठाउन नसकिरहेका बेला जुम्लामा भने करिब शतप्रतिशत राजस्व संकलन भएकाे छ । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा ४७ करोडभन्दा बढी राजस्व संकलन गरेको हाे । जुन लक्ष्य रकमकाे करिब १०० प्रतिशत हाे । सदरमुकाम खलंगास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य ४७ करोड ५६…