सुस्ताको सीमा विवाद समाधानका लागि सर्वपक्षीय छलफल

रूपन्देही । पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनापछिको परिस्थिति र समाधानको उपाय खोजीका लागि सुस्तामा सर्वपक्षीय छलफल गरिएको छ । स्थानीय तह, प्रशासन, सुस्ताबासी र संघीय सांसदबीच छलफल आयोजना गरिएको हो । त्यहाँको वस्तुस्थिति बुझ्न नवलपरासी पश्चिमका रास्वपा सांसद विक्रम खनाल पुगेका छन् । खनालले सुस्ताको पछिल्लो अवस्था र सीमा…