काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पोखरा र भैरहवामा आयोजना गर्न तय गरिएको आमसभा कार्यक्रम स्थगन गरेको छ। रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा हुने भनिएका दुवै कार्यक्रम हालका लागि स्थगित गरिएको हो। उक्त सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले सम्बोधन…