‘हामी पार्टीभित्र आफैंबीच लडेर थाकेका छौं” : डा. शेखर कोइराला

बुटवल । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टी अहिले कम्युनिस्टसँग फसेको बताएका छन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बुटवलमा गरेको कार्यक्रममा नेता कोइरालाले कम्युनिस्टहरूले कांग्रेसलाई बारम्बार दोष दिएर रक्षात्मक बन्ने गरेको बताए । ‘कम्युनिस्टहरूले बारम्बार कांग्रेसलाई दोष दिइरहेका छन्, कम्युनिस्टसँग फसेको छ कांग्रेस अहिले,’ कोइरालाले भने, ‘हामी पार्टीभित्र आफैंबीच लडेर थाकेका…