काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड २०६२÷६३ सालमा मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् । अहिलेसम्म ३ पटक प्रधानमन्त्री बनेका उनी करिब ३३ वर्षदेखि एउटा विचारको नेतृत्वमा छन् । जनताको चाहना भन्दै १० बर्से जनयुद्धमा लागेका उनी कुनै समय आफू नै जनताको एकमात्र मसिहा भएको घमण्ड गर्थे । तर, अहिले उनै प्रचण्ड जनतालाई भरोसा कसरी दिलाउने भनेर…