काठमाडौं । क्रोएसिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरू न्यायको याचना गर्दै मिडियामा आएका छन् । विभिन्न सरकारी निकाय, प्रहरी प्रशासन आफूहरु ठगिएको प्रमाणसहित पटक पटक आउँदापनि न्याय नपाएको भन्दै पीडितहरुले आफूहरु यतिवेला मर्नु न बाँच्नुको अवस्थामा रहेको पीडा सुनाए । रिदम भनिने कृष्णबहादुर रानामगरको गिरोहबाट…