लुम्बिनी । विकासका पूर्वाधारबाट पछि परेको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा ६ वटा नयाँ पुल निर्माण हुने भएका छन् । दानव खोला, तिनाउ खोला, खडवा नाला र तेलियागढ नहरमा पुल निर्माणका लागि आ.व.२०८०/०८१ मा १४ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोे सडक पूर्वाधार विकास कार्यालयले जनााएको छ । सडक पूर्वाधार विकास कार्यालय पुल विभाग मणिग्राम…