माफियातन्त्रकाे नमुना : खाेलामाथि १४७ घर/भवन, के गर्छ अब महानगरले ?

पाेखरा । पर्यटकीय सहर पोखरास्थित बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउने गरी सुरु गरिएको सीमांकनको काम सकिएको छ । पोखरा महानगरपालिकाले खोलाको प्राकृतिक बहाव पत्ता लगाउने उद्देश्यले गत साउन ३ गतेदेखि खोलाको सीमांकन गर्न सुरु गरेको थियो । महानगरले १ महिना लगाएर काम गरेको हो । यही भदौ ३ गते…