नक्कली लोगो र ट्रेडमार्क बनाएर व्यक्तिदेखि बैंकसम्म ठगी, मुख्य योजनाकार पूर्वहवल्दार रहेको खुलासा

पोखरा । उद्योग विभागले पोखरामा सञ्चालनमा रहेको किङ्स  लाउन्ज बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको द किङ्स लाउन्ज एन्ड पब प्रा.लि. को ट्रेडमार्क प्रयोग गरी सञ्चालन भएको पाइएपछि विभागले बन्द गर्न निर्देशन दिएको हो । हुबहु नक्कल गरी लोगो, नाम र लेबलसहितको ट्रेडमार्क प्रयोग गरेको भन्दै विभागमा उजुरी परेको थियो ।…