काठमाडौँ । साताकाे पहिलाे दिन बढेकाे सेयर काराेबार मापक नेप्से सूचक त्यसयता निरन्तर घटिरहेकाे छ । बिहीबार पनि २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा कायम भएकाे छ । त्यस्तै, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ५.२६ अंक घटेर ४०३.८४ को विन्दुमा बन्द भएको हो । यस दिन करिब २ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको…