१ क्विन्टल सुन प्रकरण : फेरिए भन्सार प्रमुख

काठमाडाैँ । १०० किलाे सुन प्रकरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार प्रमुख फेरिएका छन् ।  विमानस्थलकाे भन्सार प्रमुखमा टोकराज पाण्डे नियुक्त भएका छन् । गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डे त्यसअघि निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक थिए। अर्थमन्त्री डा. प्रकाशशरण महतले पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन् । यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई…