महोत्तरी । पछिल्लो समय मधेसमा कुनै पनि उत्सव तथा पर्वमा ‘डिजे’सहित ठुलो स्वरले बाजा बजाएर ध्वनि प्रदूषण गर्नु ‘संस्कार’ जस्तै बनेको छ । मधेसका ग्रामीण बस्तीहरूमा बिहान पूजापाठ गर्दा होस् या मन्दिरमा भजनकीर्तन गर्दा, दिनहुँ माइकसहित बजाइने ‘डिजे’को कर्कश ध्वनि नियमितजस्तै बनेको छ । तर, यो परम्परागत या धार्मिक संस्कार भने होइन । पछिल्लो आधा…