माटोमा सुन फलाउँदै पूर्व सैनिक

रामेछाप । अहिले देशमा अवैध सुन तस्करीको चर्चा छ । अवैध रूपमा सुन तस्करी गर्नेको भागाभाग छ । सरकार उनीहरूको खोजीमा छ । रामेछापका एक किसान भने वैध रूपमा माटोमा सुन फलाउँदै छन् । उनी आफ्नै कर्ममा रमाउँदै छन् । माटोमा सम्भावना खोज्दै छन उनी । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ ओख्रेनीका किसान श्याम थापा मगर…