काठमाडाैँ । बाग्मती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्किनरोग विरुद्धको १ हप्ते खोप अभियानअन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोप अभियानअन्तर्गत चितवन जिल्लामा ९ हजार २५, दोलखामा २८४, भक्तपुरमा ९२१, ललितपुरमा १ हजार ४३७, मकवानपुरमा ५…