ठगी आराेपमा हार्डवेयर सञ्चालक र हाेटल सञ्चालक पक्राउ

धनगढी । ठगी गरेको आरोपमा कैलालीका २ जना व्यवसायी पक्राउ परेका छन् । सोमबार घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी ठगी आरोपमा पक्राउ परेका हुन् । हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका सञ्चालक तिवारीलाई सोमबार पक्राउ गरी थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। तिवारीका नाममा आधा…