नेपाल टेलिकमको आकर्षक प्याकेज : ६ हजारमा दैनिक १० जिबी डाटा

काठमाडौं । नेपाल टेलिकमले सिडीएमए फिक्स्ड सर्भिस अर्थात् सि फोन प्रयोगकर्तालाई फोरजी/एलटिई नेटवर्कमा स्थानान्तरण गर्नका लागि आकर्षक प्याकेज उपलब्ध गराउने भएको छ । सो प्याकेज आगामी २०८० भदौ १ देखि लागू जनाएको छ । सिडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकले टेलिकमको नमस्ते वाइफाइ प्रयोग गर्न सक्नेछन् । ती ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये…