२८ अंकले घट्यो नेप्से, १ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको छ । मंगलबार नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल…