१ करोड १५ लाख कित्ता आईपिओ बिक्री खुला गर्दै होटेल क्राउन इम्पेरियल

काठमाडौं । अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियल आईपीओ ल्याउने भएको छ। होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने भएको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। यसैबीच होटेल क्राउन इम्पेरियलको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त भएको छ। बिक्री…